एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा कट्टेल नियुक्त

2022-02-17
एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा कट्टेल नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीर्इीओ)मा इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्ण य गरेको हो । 

उनलाई आगामी चैत २९ गतेदेखि लागूहुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ ।  


Share this with your friends: