एनएमबी लघुवित्तको कम्पनी सचिवमा थापा नियुक्त

2022-04-27
एनएमबी लघुवित्तको कम्पनी सचिवमा थापा नियुक्त

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त भएका छन् । 

संस्थाको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई सोहि दिनदेखि कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी हाल संस्थाको कानुन अधिकृतको रुपमा कार्यतर छन् ।

यसअघिका कम्पनी सचिव गोबिन्द बास्तोलाले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए । 


Share this with your friends: