कुमारी बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-01-12
कुमारी बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सूचीकृत भएको छ। बैंकको १०.८५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि वितरणको गरेको १०.८५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

 


Share this with your friends: