ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य समायोजन

2021-11-30
ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित २८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १६९९ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता २१७५ रुपैयाँ कायम थियो । 

संस्थाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांसका रुपमा २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।


Share this with your friends: