छ्याङदी हाइड्रोपावरको ५% बोनस सेयर नेप्सेमा सूचीकृत

2021-04-21
छ्याङदी हाइड्रोपावरको ५%  बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ५.२३ प्रतिशत लाभांस वितरण गरेको थियो। 

 


Share this with your friends: