chhyangdhi hydropower ltd

छ्याङदी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले जेठ २ गतेदेखि लागूहुने गरी बिओके क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने...

छ्याङदी हाइड्रोपावरको ३०%हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत माघ ११ गतेदेखि विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता...

छ्याङदी हाइड्रोपावरद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत १ गतेदेखि ९ गतेसम्म लिलामीमा राखेको ५९ हजार ८२७ कित्ता अवितरित अवितरित हकप्रद सेयर चैत २२ गते बाँडफाँड गरेको हो ।  बाँडफाँडमा नपरेको सेयरबापतको रकम चैत २४ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक...

1663308665norvic-gif.gif

छ्याङदी हाइड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(चैत ९ गते)अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर गत चैत १ गतेदेखि लिलामीमा राखेको थियो।  यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा...

छ्याङदी हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर आज(चैत १ गत)देखि लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन्। सेयरको...

छ्याङदी हाइड्रोपावरले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्न लागेको हो।  यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन्। सेयरको...

16454172591200x120.gif

छ्याङदी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडले आज(माघ ११ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेकाले पुस २०...

छ्याङदी हाईड्रोपावरले माघ ११ गतेदेखि हकप्रद जारी गर्ने

काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडले आगामी माघ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज...

आजसम्म कायम सेयरधनीहरु छ्याङदी हाइड्रोपावरको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ ।  छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।   कम्पनीले बोनस सेयर वितरण...

छ्याङदी हाइड्रोपावरद्वारा हकप्रदका लागि बुक क्लोज मिति तय

काठमाण्डौ ।छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासनका बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी पुस २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले चुक्तापूँजीको १०ः३...

छ्याङदी हाइड्रोपावरको ५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ५.२३ प्रतिशत लाभांस वितरण गरेको थियो।    ...

छ्याङदी हाइड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा वैकुण्ठ पौडेल नियुक्त भएका छन्। कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पौडेललाई सञ्चालकमा नियुक्त गरिएको हो।  पौडेललाई रिक्त रहेको सर्वसाधारण सेयर धनीको तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।     ...

बोनस सेयरका लागि यी दुई हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले बुटवल पावर कम्पनी लिमिटेड र छ्याङदी हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  बुटवल पावरद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि...

छ्याङदी हाइड्रोपावरद्वारा लाभांस वितरण र हकप्रद निष्कासनको प्रस्ताव, साधारण सभाको मिति पनि तय

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफबाट सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ५.२३...