जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

2020-12-13
जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।

संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको १ लाख ५८ हजार ४०० कित्ता बोनस सेयर नेप्सेमा आज आइतबार सूचीकृत भएको छ।

 


Share this with your friends: