जीवन विकास लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-03-24
जीवन विकास लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १० गते)अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

संस्थालेले आव २०७७/७८ का लागि  ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांस गरी कुल ७३.६८ पतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।   


Share this with your friends: