तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

2021-01-10
तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ। 

सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयर अनुपात ५३.३४ प्रतिशत र सर्वसाधारण सेयरको अनुपात ४६.६६ प्रतिशत कायम भएको छ।    

 


Share this with your friends: