निर्धन उत्थान लघुवित्तको २५% बोनस सेयर नेप्सेमा सूचीकृत

2020-11-09
निर्धन उत्थान लघुवित्तको २५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।

संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ३० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।   


Share this with your friends: