नेप्सेमा चिलिमे हाइड्रोपावरको ४७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2022-03-06
नेप्सेमा चिलिमे हाइड्रोपावरको ४७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ४७ लाख १० हजार ५५४.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो।

 


Share this with your friends: