नेप्सेमा ४.७७ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

2022-03-29
 नेप्सेमा ४.७७ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा स्वाभिमान लघुवित्त,एक्सेल डेभलपमेन्ट बैंक र नबिल बैंकको बोनस सेयर सूचीकृत भएको हो । 

स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१.५० कित्ता,एक्सेल डेभलपमेन्ट बैंकको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता र नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता गरी कुल ४ करोड ७७ लाख ८८ हजार २२.८५९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 


Share this with your friends: