नेप्सेमा १६.७६ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-03-30
नेप्सेमा १६.७६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

संस्थाले आर्थिक वर्ष २०७७÷७८ का लागि ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ४५ प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: