नेप्सेमा ३.५९ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-04-18
नेप्सेमा ३.५९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था  लिमिटेडको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । 
आज नेप्सेमा संस्थाको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

संस्थाले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांसका रुपमा १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 


Share this with your friends: