नेप्सेमा दुई कम्पनीको २.४८ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-05-31
नेप्सेमा दुई कम्पनीको २.४८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा नेको इन्स्योरेन्सको १५ प्रतिशत अर्थात २२ लाख ८२ हजार ४५०.६१ कित्ता र सपोर्ट लघुवित्तको ३० प्रतिशत अर्थात १ लाख ९८ हजार कित्ता गरी कुल २ लाख ४८ हजार ४५०.६१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  


Share this with your friends: