नेप्सेमा बुटवल पावर कम्पनीको २६ लाख बढी बोनस सेयर सूचीकृत

2021-03-22
नेप्सेमा बुटवल पावर कम्पनीको २६ लाख बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुटवल पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। 

कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  

 


Share this with your friends: