नेप्सेमा १.१७ करोड बढी बोनस सेयर सूचीकृत

2021-04-07
नेप्सेमा १.१७ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ। आज नेप्सेमा बैंकको १२ प्रतिशत बोनस सेयर अर्थात १ करोड १७ लाख ४५ हजार ३२०.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। े

सिद्धार्थ बैंकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो। 

 


Share this with your friends: