नेप्सेमा ३.२५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-05-11
नेप्सेमा ३.२५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा संस्थाको ३ लाख २५ हजार ०९९.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्ष २०७६÷७७ का लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो।  

 


Share this with your friends: