नेप्सेमा सिभिल लघुवित्तको बोनस सेयर सूचीकृत

2021-07-08
नेप्सेमा सिभिल लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ३.५ प्रतिशत अर्थात ८१ हवार ८७६.७९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

सिभिल लघुवित्तले आर्थिक वर्ष २०७६/७७ का लागि ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद लाभांस गरी कुल ३.६८४२१ प्रतिशत लाभांस वितरण गरेको थियो ।  


Share this with your friends: