नेप्सेमा ३.६५ लाख कित्ता बोनस सेयर सूचीकृत

2021-09-15
नेप्सेमा ३.६५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको ८ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।


Share this with your friends: