काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंक र मेगा बैंकको १ करोड ७० लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर र मेगा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । ।
मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर र एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार ३६३।६७४२ कित्ता हकप्रद सेयर गरी कुल करोड ७० लाख ८८ हजार ३२८।६३१२ कित्ता सेयर सूचीकृत भएको हो।