नेरुडे लघुवित्तको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

2020-11-27
नेरुडे लघुवित्तको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। 

संस्थाले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर अर्थात ५ लाख ९६ हजार ४७०.५ कित्ता सेयर आज शुक्रबार(मंसिर १२ गते) नेप्सेमा सूचीकृत भएको हो।  

 


Share this with your friends: