नेरुडे लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-12
नेरुडे लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से(ले संस्थाद्वारा प्रस्तावित २१.४९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०४१ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता १२६४.९० रुपैयाँ कायम थियो । 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि २१.४९ प्रतिशत बोनस सेयर र १.१३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ।


Share this with your friends: