परिसूचकमा ६ प्रतिशतको वृद्धि, आजका लागि सेयर कारोबार स्थगित

2021-12-14
परिसूचकमा ६ प्रतिशतको वृद्धि, आजका लागि सेयर कारोबार स्थगित

काठमाण्डौ । नेप्से परिसूचकमा पुनःपोजेटिभ सक्रिर्ट लागेको छ । साताको तेस्रो कारोबार दिन आज १ः२६ बजे नेप्से परिसूचक ६.०१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो । यसअघि १२ः३८ बजे ५.०१ प्रतिशतले बढेको नेप्से परिसूचक पुनः१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो ।  

दोस्रोपटक लागेको सक्रिर्टसँगै आजका लागि सेयर कारोबार स्थगित भएको छ । आज परिसूचक १३७.१८ अंकले बढ्दै २४१८.८५ बिन्दुको उचाईमा पुग्यो ।   

 


Share this with your friends: