महिला लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हिताग्राही खातामा जम्मा

2022-02-17
महिला लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हिताग्राही खातामा जम्मा

काठमाण्डौ ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत मंसिर २२ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित ४७.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा फागुन ४ गतेदेखि जम्मा गरिएको हो। 

बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा फागुन ३ गते सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। 


Share this with your friends: