मानुषी लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

2021-08-24
मानुषी लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रार नियुक्त गरिएको छ । संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ । एसबिआई मर्चेन्ट बैंकिङलाई भदौ ७ गतेदेखि लागू हुनेगरी संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । 

सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब संस्थाको सेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डि–म्याट लगायत सेयर रजिष्ट्रेसन सम्बन्धि सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्नेछ । 


Share this with your friends: