मेगा बैंकको कामु सीईओमा देशराज नियुक्त

2022-04-15
मेगा बैंकको कामु सीईओमा देशराज नियुक्त

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम(कामु)सीईओमा रविना देशराज नियुक्त भएकि छन् । बैंकको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले देशराजलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । 

उनी हाल मेगा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यतर छिन् । 


Share this with your friends: