रिडी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

2020-12-15
रिडी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

 काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज(मंसिर ३० गते) कम्पनीको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २ लाख ६५ हजार ५५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।  

 


Share this with your friends: