रिलायन्स फाइनान्स र सिभिल बैंकको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-01-04
रिलायन्स फाइनान्स र सिभिल बैंकको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रिलायन्स फाइनान्सद्वारा प्रस्तावित १५ प्रतिशत र सिभिल बैंकद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायेजन गरेको हो । 

रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४५२.१७ र सिभिल बैकको प्रतिकित्ता २४५.७१ रुपैयाँ कायम गरिएको छ । 


Share this with your friends: