विजय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

2020-11-30
विजय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 

नेपाल स्टक एक्सचेन्जमा आज(मंसिर १५ गते) संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा संस्थाको २ लाख ९२ हजार २१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

 


Share this with your friends: