विजय लघुवित्तको २०.०३% बोनस सेयर नेप्सेमा सूचीकृत

2022-04-07
विजय लघुवित्तको २०.०३% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ लाख ३४ हजार ०२५.१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

विजय लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ का लागि २०.०३ प्रतिशत बोनस सेयर र १.०६ प्रतिशत नगद लाभांस गरी कुल २१.०९ प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: