सबैको लघुवित्तको १०.५% बोनस सेयर नेप्सेमा सूचिकृत

2021-08-08
सबैको लघुवित्तको १०.५% बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आजमा नेप्सेमा संस्थाको १ लाख ९५ हजार ७७२.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

सबैको लघुवित्तको आर्थिक वर्ष २०७६÷७७ का लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस गरी कुल ११.०५ प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: