sabaiko laghubitta bittiya sanstha ltd

सबैको लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको  गत पुस ३० गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित ३१.०५ प्रतिशत बोनस सेयर मंसिर १६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

सबैको लघुवित्तद्वारा गत आर्थिक वर्षका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफबाट हाल कायम रहेको चुक्तापूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांस...

सबैको लघुवित्तको १०.५% बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आजमा नेप्सेमा संस्थाको १ लाख ९५ हजार ७७२.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  सबैको लघुवित्तको आर्थिक वर्ष २०७६÷७७ का लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस गरी कुल ११.०५ प्रतिशत लाभांस वितरण...

1663308665norvic-gif.gif

सबैको लघुवित्तको सीईओमा पौडेल पुनः नियुक्त

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओमा) केशव कुमार पौडेल पुनः नियुक्त भएका छन् । संस्थाको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीइैओमा पुन नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले उनलाई जेठ ०१ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पौडेलको...

नेप्सेद्वारा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)दे दुईवटा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सबैको लघुवित्तद्वार प्रस्तावित १०.४० र स्वावलम्बन लघुवित्तद्वारा प्रस्तावित १९.००५६४५२६ प्रतिशत...

सबैको लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक कलोज कहिले ?

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत १४ गते तनुहु बन्दीपुरस्थित मस्र्याङदी रिभर भ्य रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाद्वारा प्रस्तावित १०.५० प्रतिशत...

16454172591200x120.gif

सबैको लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको हिजो(माघ १७ गते) बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आ.व २०७६/७७ का लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस गरी कुल ११.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित...