सिद्धार्थ बैंकको सीईओमा कँडेल नियुक्त

2021-12-14
सिद्धार्थ बैंकको सीईओमा कँडेल नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रकाश कँडेल नियुक्त भएका छन् । बैंकको मंसिर २७ गते काठमाण्डौ हात्तिसारस्थित बैंकको केन्द्रिय कार्यालयमा बसेको सञ्चालक समितिको ३८५ औँ बैठकले कँडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई मंसिर २७ गतेदेखि नै लागू हुनेगरी आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गरिएको हो । उनी बैंकको कामु सीईओका रुपमा कार्यरत थिए ।  


Share this with your friends: