हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

2021-09-30
हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । 

बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरिएको हो । 


Share this with your friends: