chairman appointed

स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकि छन् ।  संस्थाको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले डा.सुमित्रालाई संस्थाको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।  बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरिएको हो ।  ...

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिइएको छ ।  कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेल सम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।  ...

1663308665norvic-gif.gif

महुली लघुवित्तको अध्यक्षमा चौधरी चयन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा प्रभु नारायण चौधरी चयन भएका छन्।  संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत संस्थाको अध्यक्ष चयन गरेको हो।    ...

प्रभु बैंकको अध्यक्षमा सिटौला चयन

काठमाण्डौ । प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन्। बैंकको सञ्चालक समिति वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।    सिटौला बैंकका स्वतन्त्र सञ्चालक हुन् ।   ...

समिट लघुवित्तको अध्यक्षमा ढकाल चयन

काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तिर्थराज ढकाल नियुक्त भएका छन्। संस्थाको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो।  उनी चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थाको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए।  यस्तै उक्त वार्षिक साधारण सभाबाट संस्थापक...

16454172591200x120.gif

अरुण भ्याली हाइड्रोपावरको अध्यक्षमा शाक्य नियुक्त

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा जिवनराम शाक्य नियुक्त भएका छन्। कम्पनीको आज(फागुन)२८ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई अध्यक्षमा नियुक्त गरेको हो।  शाक्य कम्पनीको सञ्चालकको रुपमा रहँदै आएका थिए। कम्पनीका निवर्तमान कार्यकारी अध्यक्ष रमेशप्रसाद  न्यौपानेले राजीनामा दिएपछि...

युनाइटेड इदी मर्दीको सञ्चालक तथा अध्यक्षमा केसी नियुक्त

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको सञ्चालकमा संस्थापक सेयरधनी प्रकाश केसी नियुक्त भएका छन्। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा केसीलाई नियुक्त गरेको हो।  यसका साथै सोहि बैठकले सञ्चालक प्रकाश केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा समेत सर्वसम्मतले चयन गरेको कम्पनीले जनाएको छ।    ...

ज्योति विकास बैंकको सञ्चालकमा ५ जना निर्वाचित, अध्यक्षमा हरि प्रसाद चयन

काठमाण्डौ । ज्योति विकास बैंकको सञ्चालममा ५ जना निर्वाचित भएका छन्। बैंकको गत माघ १४ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित भएका हुन्।  निर्वाचित भएका सञ्चालकहरुमा संस्थापक समूह तर्फबाट हरि प्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी...

आइसिएफसि फाइनान्सको अध्यक्षमा पन्त नियुक्त

काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामबाबु पन्त नियुक्त भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको सर्वसम्मतीले पन्तलाई सोहि दिनदेखि लागू हुने गरी अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।  पन्त कम्पनीको १७ औँ वार्षिक साधारण सभाबाट निर्बिरोध निर्वाचित भएका थिए ।      ...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा दारुवाला नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरीन दारुवाला नियुक्त भएकी   छन्। बैंकको सन् २०२१ जनवरी ८ मा बसेको सञ्चालक समितिको ४०७ औँ  बैठकले उनलाई जनवरी ९ देखि लागू हुने गरी बैंकको अध्यक्षमा नियुक्त गरेको हो।  निवर्तमान अध्यक्ष जितेन्द्र अरोराको स्थानमा स्ट्याण्डर्ड चाटर्ड बैंक भारतकी सीईओ जरीन दारुवालालाई नियुक्त...

नेको इन्स्योरेन्सको अध्यक्षमा भट्टराई नियुक्त

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा रोहित कुमार भट्टराई नियुक्त भएका छन्। कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले भट्राईलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।  कम्पनीका संस्थापक सेयरधनी एस.भि.आर पब्लिक प्रा.लि को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका अध्यक्ष रमेश कुमार निरौलालाई उक्त कम्पनीले...