हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

2020-10-11
हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ। 

बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। यो १० प्रतिशत बोनस सेयर आर्थिक वर्ष २०७५÷७६ मा लाभांसको रुपमा वितरण गरिएको थियो। बैंकले सोहि आर्थिक वर्षका लागि १२ प्रतिशत नगद लाभांस समेत वितरण गरेको थियो।  

 


Share this with your friends: