सेयर बजार


प्रभु सेलेक्ट फन्डका १२.५० करोड इकाईहरु नेप्से सूचीकृत

काठमाण्डौ । प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत जेठ ५ गतेदेखि बिक्री खुला गरिएको ‘प्रभु सेलेक्ट फन्ड’ का १२ करोड ५० लाख नेप्सेको असार ६ गतेको निर्णयअनुसार सूचीकृत भएको हो । असार ७ गते नेप्से र प्रभु क्यापिटलबीच सूचीकरण सम्झौता भएको थियो...

आज पनि थामिएन बजारको पहिरो, बीमातर्फ नेपाल पुनर्बीमाका लगानीकर्ता सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५१.११ अंकले घट्दै १७४९४.३४ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४२९.६३ अंकले ओरालो लाग्दै १४४३२.०९ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न भएको छ । बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म जारी गरेको २.५ अर्ब रुपैयाँबराबरको ‘८।५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र असार ३ गते बाँडफाँड गरेको हो ।  बैंकले ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख  कित्ताले हुन आउने रु.१ अर्ब ५० करोड ऋणपूँजी...

1663308665norvic-gif.gif

नागरिक लगानी कोषको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कोषले भोलि(असार ८ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।  कोषले गत आर्थिक वर्ष २०७६/७७ का लागि ९...

नारायणी डेभलपमेन्ट बैंकद्वारा १००% हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले  सतप्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्दै असार ४ गते बोर्डमा आवेदन दिएको हो ।  बैंकले १ः१(सतप्रतिशत)अनुपात अर्थात रु.१०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन हकप्रद सेयर निष्कासनको...

नेप्सेमा भारी गिरावट, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३१०.९४ अंकले घट्दै १७९४५.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २७९.२५ अंकले घट्दै १४८५५.१८ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै...

16454172591200x120.gif

तीनवटा लघुवितका संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीनवटा लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले आफ्नो स्वामित्वमा महुली लघुवित्त, आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तका संस्थापक सेयरहरु लिलामीमा राखेको हो । बैंकले आरएमडीसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता, महुली लघुवित्तको ५५ हजार ५७०...

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको सेयर आज(असार ६ गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६५६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश...

‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको ७ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्ता...

एनआईसी एशिया बैंकको ऋणपत्र निष्कासन आजदेखि ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  यो ऋणपत्रको कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी १२ लाख कित्ता...

नेप्सेमा ११ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिर्जना फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १३.५९ प्रतिशत बोनस सेयर अर्थात ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  संस्थाले गत  आर्थिक वर्षका लागि १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।  ...

अन्तिम कारोबार दिन सामान्य अंकले घट्यो नेप्से, बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ५२.९८ अंकले बढ्दै १५१३४.४३ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५.०५ अंकले बढ्दै १८२५६.४० बिन्दुमा पुुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनस्ले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको १३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । संस्थाले गत मंसिर १० गतेदेखि १७ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद सेयर आज(असार ३ गते)देखि लिलामीमा राखेको हो । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही...

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(असार ३ गते)देखि ७८ हजार १५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान सं...

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी असार ११ गतेदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण...