सेयर बजार


एनआईसी एशिया बैंकको ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । एनआईसी एशिया बैंकले गत असार ०६ गतेदेखि निष्कासन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिने सकिनेछ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन...

कामना सेवा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । कामना सेवा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका १० लाख  कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘९% कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत जेठ ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको...

परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ नेपाल इन्स्योरेनसको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन  आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३८७.४२ अंकले घट्दै १७४९४.७८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २८०.१२ अंकले ओरालो लाग्दै १४५३१.४२ बिन्दुमा झर्यो।    आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...

1663308665norvic-gif.gif

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(असार ९ गतेदेखि)हकप्रद सेयर लिलामीमा राखेको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामीमा राखेको हो। कम्पनीले गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.५०...

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार ८ गते ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले...

बोडद्वारा ज्योति विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत जेठ २७ गते  ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते आवेदन दिएको थियो।  अब...

16454172591200x120.gif

तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको माग गर्दै बोर्ड पुग्यो सिभिल बैंक

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले गत जेठ २४ गते बोर्डमा आवेदन दिएको हो। बैंकले ‘९ प्रतिशत, १० वर्षे सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। धितोपत्र...

अपि पावरको हकप्रदमा आवेदन दिने समायवधि थप

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीको हकप्रदमा आवेदन दिने समयावधि असार १३ गतेसम्मका लागि लम्बाइको हो ।  कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर...

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको  ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको समयावधि थप गरिएको छ । बैंकले गत असार ०६ गतेदेखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । अब लगानीकर्ताले यो ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ निष्कासन असार १७ देखि

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण...

बजारको उत्कृष्ट पुनरागमन, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ३८७.८५ अंकले बढ्दै १७८८२.२० बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७५.२३ अंकले बढ्दै १४८११.५४ बिन्दुमा पुुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज...

राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण तथा हकप्रद जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २९ मंगलबारका दिन गते त्रिपुरेश्वरमा अवस्थित कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चअल माध्यम जुमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त...

नेपाल एग्रो लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५४९ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता...

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को सार्वजनिक लगानी असार १६ देखि

काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ को सार्वजनिक निष्कासन आगामी असार १६ गतेदेखि हुने भएको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको २ करोड इकाइ निष्कासन हुन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको २ करोड...

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कोषद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दे प्रतिकित्ता ३७४३ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन सीआईटीको मूल्य प्रतिकित्ता ४०८०...