सेयर बजार


सिर्जना फाइनान्सको ७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको ७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ७ लाख ६३ हजार २६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५२ प्रतिशत र...

सनराइज क्यापिटलद्वारा डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाताको नबिकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७÷७८ सम्मको डिम्याट खाता सञ्चालन गरेबापत वार्षिक शुल्क प्रति आ.व रु १०० का दरले क्यापिटल र  सनराइज बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत भुक्तानी गर्न आग्रह गरेको छ ।  ह...

मनकामना स्मार्ट लघुवित्तद्वारा आजदेखि ३.८९ लाख कित्ता आईपीओ निष्कासन

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १७ गते)देखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको छ ।  संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।जारी पूँजीको ०.५ प्रतिशत...

1663308665norvic-gif.gif

परिसूचकमा सामान्य अंकको गिरावट, नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचकमा झिनो अंकको वृद्धि आएको छ। आज निर्जीवन बीमा उपसूचक ०.९३ अंकले बढ्दै १४१३४.५१ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १११.३९ अंकले घट्दै १७०६१.०१ बिन्दुुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(असार १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत असार ९ गतेदेखि लिलामीमा राखेको थियो। कम्पनीले गत चैत ८ गतेसम्म कायम...

कृषि विकास बैंकको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको डिबेन्चर रिजष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको ७ वर्षे अवधिको ६ अर्ब रुपैयाँ कृषि ऋणपत्रको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको हो ।   कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि...

16454172591200x120.gif

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ को सार्वजनिक निष्कासन आज(असार १६ गते)देखि गरिएको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको २ करोड इकाइ निष्कासन भएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको २ करोड इकाइ...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५५ हजार ०७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.७३० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश...

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ३६.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२१ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ११२० रुपैयाँ कायम...

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार १५ गते) अन्तिम दिन रहेको छ । संस्थाले आम सर्वसाधारणका लागि गत असार ११ गतेदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित...

परिसूचकमा सामान्य वृद्धि, बीमातर्फ नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक १४.०६ अंकले बढ्दै १७३३८.३८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ३७.२७ अंकले घट्दै १४३८५.१० बिन्दुमा झर्यो।    आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि...

प्रभु क्यापिटलद्वारा डिम्याट खाता तथा मेरो सेयर नविकरण गर्न आग्रह

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बझाउन क्यापिटलले आग्रह गरेको छ । प्रभुु क्यापिटलबाट हितग्राही खाता खोली धितोपत्र कारोबार गरिरहेका हितग्राही खाताधनीहरुले हितग्राही खाता नविकरणका लागि बुझाउन बाँकी वार्षिक शुल्क प्रति आ.व रु.१०० बुझाउन क्यापिटलले एक सूचना जारी गर्दै आग्रह गरेको हो । यसका...

‘एनआईसी एशिया सेलेक्ट–३०’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)मा आवेदन दिने आज(असार १४ गते)अन्तिम दिन रहेको छ । यो योजनाको सार्वजनिक निष्कासन गत असार १० गतेदेखि गरिएको थियो । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ...

‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन असार २३ देखि

काठमाण्डौ । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन आगामी असार असार २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन हुन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड...

राधी विद्युत कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १५ गते देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले आर्थिक...