acting ceo appointed

सिद्धार्थ बैंकको कामु सीईओमा कँडेल नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कामु(कायम मुकायम)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू गर्ने गरी कडेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कडेल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । बैंकका सीईओ...

नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद साउन ८ गते...

मिर्मिरे लघुवित्तको निमित्त सीईओमा न्यौपाने नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  नायब कार्यकारी प्रमुखका रुपमा कार्यरत उनलाई असार १ गतेदेखि लागू हुने गरी निमित्त सीईओमा...

1663308665norvic-gif.gif

जनरल इन्स्योरेन्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी रामचन्द्र श्रेष्ठलाई दिइएको छ। कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। श्रेष्ठ कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा...

नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा देवकोटा नियुक्त

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नयन देवकोटा नियुक्त भएका छन्। संस्थाको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  संस्थाका कर्मचारी रहेका उनलाई अर्का सीईओ नियुक्त नहुँदासम्मका लागि चैत २५ गतेदेखि लागू हुने गरी निमित्त...

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल नियुक्त

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओमा) दिपेश लम्साल नियुक्त भएका छन्। बैंकको २९ गते बसेको ४७५ औँ बैठकले लम्साललाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले लम्साललाई फागुन २ गतेदेखि लागू हुने गरी बैंकको सीईओमा नियुक्त गरेको हो।     ...

16454172591200x120.gif

ग्लोबल आइएमई लघुवित्तको निमित्त सीईओ र कम्पनी सचिवमा जोशी नियुक्त

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन्। कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  संस्थाका निवर्तमान सीईओ किरण कुवँरको पदावधि पुस १६ गते समाप्त भई अवकास हुने भएकाले पुस...

नेशनल लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओमा खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्।  कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। कम्पनीको सीईओ पदमा कार्यरत भरत बहादुर बस्नेतको पदावधि यहि पुस ५ गते समाप्त भएकाले...

समृद्धि फाइनान्सको कामु सिईओमा ४ वर्षका लागि लोहनी नियुक्त

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा टिका निधी लोहनीलाई नियुक्त गरिएको छ। संस्थाले लोहनीलाई शर्त एवंम सम्झौता बमोजिमको तलब, भत्ता तथा अन्य सेवा सुविधा पाउने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।  संस्थाले एक सूचना जारी गर्दै संस्थाको नियमावली, एवम प्रचलित कानुन तथा अभ्यास...