काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो।
बैैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आउँदो पुस २९ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले लमजुङ जिल्ला बेसिशहर ९ स्थित गेट वे हिमालय रिसोर्टमा बिहान ९ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ।
सभामा गत आर्थिक वर्षका लागि...
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो पुस २७ गते बिहान १०.३० बजे सुनसरी जिल्लाको धरान स्थित सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आर्थिक वर्ष...
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो र पाचौँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो।
बैठकले यि दुई वार्षिक साधारण सभा आउँदो पुस २७ गते सोमबारका दिन काठमाण्डौ स्थित कालिमाटी ब्याङ्क्युटमा बिहान ११ बजे भर्चुअल माध्यममार्फत आयोजना गर्ने...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २६ गते आइतबारका दिन काठमाण्डौ स्थित बैंकको केन्द्रिय कार्यालयमा नेपाल सरकारले निर्धारण गरेको सिमाभित्र रहि र अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २७ गते शनिबारका दिन पोखरा स्थित होटल पोखरा ग्राण्डमा भौतिक उपस्थिती र अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा आर्थिक...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण्को प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । हिमालयन डिष्टलरी लिमिटेडले सतप्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट कम्पनीका सेयरधनीलाई चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर(कायम दुई सेयरमा एक बोनस...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आउँदो पुस २४ गते शुक्रबारका दिन डाकेको हो।
बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा संस्थाको काभ्रे स्थीत साँगामा रहेको केन्द्रिय कार्यालयमा भिडियो कन्फ्रेन्स मार्फत आयोजना...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले बैंकको १९ औँ वार्षिक साधारण सभा आउँदो पुस २६ गते आईतबारका दिन काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(पुस २) गते आयोजना हुन गईरहेको छ ।
बैंकको यसअघि स्थगित २२ औँ वार्षिक साधारण सभा आज पोखराको होटल पोखरा ग्रान्डमा भिडियो कन्फ्रेन्समार्फत हुन गईरहेको हो । बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि कात्तिक ६ गते तय गरिसकेको २२ औं वार्षिक...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ साधारण सभा डाकेको हो। बैठकले पुस २७ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि ५.५३ प्रतिशत नगद लाभांस र ५ प्रतिशत...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफबाट सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ५.२३...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले तिन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ३० गते बैठकले १२ औँ १३ औँ र १४ औ ंसाधारण सभा एकैपटक आयोजना गर्ने गरी डाकेको हो।
बैठकले पुस २२ गते बिहान ११ बजे नक्साल स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुम एपबाट सभा आयोजना गर्ने निर्णय...
काठमाण्डौ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले आउँदो पुस २२ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा सञ्चालक समितिको...