AGM

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा सम्पन्न भएको छ । दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष  राजीव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखे । कम्पनीको २५ औ बार्षिक साधारण...

एभरेष्ट इन्स्यारेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्तो छ मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सभा आउँदो साउन ६ गते मंगलबार कमाठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा अन्य निर्जीवन बीमा कम्पनीसँगै मर्जरमा जाने एजेन्डा विशेष प्रस्तावका...

हिमालयन जनरल इन्स्योरेन्स डाक्यो वार्षिक साधारणसभा

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो। बैठकले यही असार २९ गते सभा डाकेको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको थापागाउँमा हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...

1663308665norvic-gif.gif

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा असार २४ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा यही असार २४ गते बुधबार आयोजना गरिने भएको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा काठमाण्डौको ज्ञोनश्वरस्थित कम्पनीको कार्यालयमा आयोजना गरिने भएको छ।  सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश...

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारणसभा असार १९ गते, बुक क्लोज कहिले?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १९ गते काठमाण्डौको नाक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालय प्रिमियम भवनमा आयोजना गर्ने निर्णय गरेको हो। सभाले सर्वसाधारणतर्फ २ जना सञ्चालक...

स्थगित नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभाको मिति पुनः तय

काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरिएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको हो। बैठकले वार्षिक साधारणसभा असार ५ गते...

16454172591200x120.gif

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, कति पारित हुँदैछ लाभांश ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २९ गते सोमबार काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा गर्ने निर्णय गरेको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण...

नेको इन्सुरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको हिजो शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो २०७७ साल वैशाख १ गते सोमबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको ८.१३...

प्रभु इस्योरेन्सले लाभांश प्रस्ताव गर्यो, वार्षिक साधारणसभा पनि डाक्यो

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । यसैबीच...