api power company ltd

अपि पावरको सेयरमूल्य समायोजन

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित २९.३८ प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता २९६ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३५३ रुपैयाँ थियो ।  ...

आजसम्म कायम सेयरधनी अपि पावरको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । आजसम्म कायम सेयरधनी अपि पावर कम्पनी लिमिटेडको हकप्रदका लागि योग्य हुने भएका छन् ।  कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि(वैशाख २९ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै हकप्रदका लागि योग्य हुनेछन्। कम्पनीले १ः०.२९३८ अनुपातमा अर्थात ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्दैछ।  कम्पनीले आफ्नो...

हकप्रदका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हकप्रद निष्कासनका लागि अपि पावर कम्पनी लिमिटेडले आगामी वैशाख २९ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको छ ।  यसर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन...

1663308665norvic-gif.gif

अपि पावर कम्पनीलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो।  कम्पनीले बोर्डबाट १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासनका लागि अनुमति प्राप्त गरेको हो। अब कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन...

अपि पावर र रिडि हाइड्रोपावरको ५९ लाख कित्ता बढी सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेड र रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख बढी सेयर सूचीकृत भएको छ । नेप्सेमा अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर र रिडि हाइड्रोपावरको २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।    ...

अपि पावरको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।  नेप्सेमा आज कम्पनीको १७ लाख २० हजार ५६१.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५ / ७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६ / ७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत गरी कुल...

16454172591200x120.gif

अपि पावरको अवितरित हकप्रद सेयरको लिलामी आजदेखि

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(पुस ६गते)देखि बोलकबोलमार्फत सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेकोमा सर्वसाधारण समूहतर्फबाट बिक्री नभएका १३ लाख ४६ हजार २१८ कित्ता हकप्रद सेयर लिलामीमा राख्न लागेको...

अपी पावरको अवितरित हकप्रदको लिलामी पुस ६ गतेदेखि

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आउँदो पुस ६ गतेदेखि लिलामी प्रक्रियामार्फत अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले पुस ६ गतेदेखि १३ लाख ४६ हजार २१८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेको हकप्रद बिक्री नभएका १३ लाख ४६ हजार २१८...

अपि पावरको लाभांस पारित, अध्यक्षमा न्यौपाने चयन

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको १६ औँ र १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंसिर ८ गते भर्चुअल माध्यम जुम एप्लीकेसन प्रयोग गरी भिडियो कन्फेरेन्सीङ मार्फत दुई साधारण सभा एकैपटक सम्पन्न भएको हो।  साधारण सभाबाट आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजिको ५ प्रतिशत बोनस सेयर र तथा आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट...

अपि पावरद्वारा दुई आथिर्क वर्षको साधारण सभा आह्वान

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले एकैपटक दुुई आर्थिक वर्षको साधारण सभा डाकेको छ। दुई आर्थिक वर्षको लाभांस पारित गर्ने मुख्य प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा डाकेको हो।  कम्पनीले १६ र १७ औँ साधारण सभा आउँदो मंसिर ८ गते गर्ने भएको हो। यि दुई सभा कम्पनीको काडमाण्डौ थापाथलीस्थित टे«ड टावरमा रहेको प्रधान कार्यालयमा भर्चुअल...