अपि पावरको सेयरमूल्य समायोजन

2021-05-12
अपि पावरको सेयरमूल्य समायोजन

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित २९.३८ प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता २९६ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३५३ रुपैयाँ थियो । 


Share this with your friends: