asian life insurance

एशियन लाइफद्वारा लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस वितरण नगर्ने निर्णय गरेको हो।  बैठकले आ.व २०७५/७६ को नाफा नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने र सो आर्थिक वर्षका लागि कुनै पनि लाभांस वितरण...

एशियन लाईफको ई क्यालेण्डर सार्वजनिक

काठमाण्डौ । हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि ‘लक डाउन’ को घोषणा गरेको छ । यस परिवेशमा मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको लागी...

एशियन लाइफले प्रादेशिक स्तरमा स्थापित कोरोना कोषलाई रु. ३५ लाख दिने

काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि क्रियाशील सातवटै प्रदेश सरकारहरुले स्थापना गरेका सहयोग कोषमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले रु. ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।  एशियन लाइफ इन्स्योरेन्स, यसका संचालक तथा सबै कर्मचारीहरुको तर्फबाट सो सहयोग रकम उपलब्ध गराउने निर्णय भएको कम्पनीले एक विज्ञप्ति जारी गरी...

1663308665norvic-gif.gif

एशियन लाइफ इन्स्योरेन्स १३ औं वर्षमा, लकडाउनको बेला यस्तो सहुलियत

काठमाण्डौ । विगत १२ वर्षदेखि निरन्तर रुपमा जीवन बीमा कम्पनीको रुपमा सेवा प्रदान गर्दै आएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड चैत २१(आज) बाट संचालनको १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।   यो अवसरमा कम्पनीले आफूलाई जीवन बीमाको क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्न सहयोग गर्ने ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी,...

एशियन लाइफको नाफामा ३१९%, बिमा कोषमा २८.७७% र बिमा शुल्क आर्जनमा ३१.७६% को छलाङ

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १२ करोड १३ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड ७६ लाखमा सीमित थियो ।  कम्पनीले दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।...

एशियन लाइफ: बिमाशुल्क आर्जनमा ३०%र जीवन विमा कोषमा २९% को फड्को

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बिमा शुल्क आर्जन ३०.२२ प्रतिशतले बढाएको छ ।  अघिल्लो वर्षको यही अवधिमा ६८ करोड २४ लाखमा सीमित रहेकोमा त्यो बढेर समीक्षा अवधिमा ८८ करोड ८६ लाखको उचाईमा पुगेको हो ।  कम्पनीले जीवन बिमा कोषलाई २९.२३ प्रतिशतले बढाएको छ । अघिल्लो...

16454172591200x120.gif