bank of kathmandu

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(माघ २७ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्त कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो।  बैंकले आरएमडिसी लघुवित्तको १ लाख ५० हजार...

बैंक अफ काठमाण्डूको १३% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका वितरण गरेको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  आज नेप्सेमा बैंकको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका लागि १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार...

बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र निष्कासन आज(मंसिर २४ गते)बाट खुला गरिएको छ । बैंकले १ अर्ब ६० करोड रुपैयाँको १० वर्षे अवधिको “बीओके डिभेन्चर–२०८६” नामक ऋणपत्र निष्कासन गरेको हो ।  निष्कासन भएको ऋणपत्रमा १ हजार अंकित दरका कुल १६ लाख इकाइ रहेका छन् । जसमा ६ लाख ६० हजार इकाइ अर्थात कुल ६४ करोड रुपैयाँ ऋणपुँजी रकम ९५...

1663308665norvic-gif.gif

बैंक अफ काठमाण्डूले मंसिर २४ बाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले मंसिर २४ गतेबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो।  बैंकले १० वर्षे अवधिको “बिओके डिबेन्चर–२०८६ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यो ऋणपत्रले लगानीकर्तालाई वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्नेछ। लगानीकर्ताले ...

बैंक अफ काठमाण्डूको साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित बैंक अफ काठमाण्डू लिमिटेडको २६ औँ वार्षिक साधारणसभा आज(मंसिर १५ गते) आयोजना हुने भएको छ ।  सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम मिटिङ) मार्फत हुनेछ।  सभाले बैंकले गत आर्थिक वर्ष २०७६र७७ को सञ्चित मुनाफाबाट सेयधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव...

बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज शुक्रबार प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गरेको हो।  समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता सेयर...

16454172591200x120.gif

बैंक अफ काठमाण्डौद्वारा १६ प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेड(बीओके)ले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुल १६ प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १३...

बैंक अफ काठमाण्डुको लिलामी सेयर खरिदको बोलपत्र पुनः सुरु

काठमाण्डौ ।  बैंक अफ काठमाण्डु लिमिटेडले यसअघि स्थगित गरेको लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि बोलपत्र पेस गर्ने कार्य पुनः आज(भदौ ३० गते) बाट सुरु गरेको छ।   कोरोना संक्रमण नियन्त्रण गर्न यसअघि स्थानिय प्रशासनले काठमाण्डौ उपत्यकामा गत भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेपछि बैंकले लिलामीमा राखिएको सेयर खरिदका लागि बोलपत्र...