bonus rate revised

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बोनस दर कायम, अधिकतम ८२ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस प्रदखान गर्ने निर्णय गरेको हो।  कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति,...

गुराँस लाइफले सार्वजनिक गर्यो परिमार्जित लाभांस

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणालाई परिमार्जन गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको लाभांस परिमार्जन गरेको हो।  कम्पनीले यसअघि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १३.१०१५ प्रतिशतले हुन आउने रु १२ करोड २९ लाख ६० हजार बराबरको बोनस सेयर सेयरधनीहरुलाई वितरण गर्ने र सो बोनस सेयरमा...