chhimek laghubitta bittiya sanstha ltd

छिमेक लघुवित्तद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्षदेखि हुन नसकेको आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ को लाभांस रकम भुक्तानी हुन बाँकी रहेकाले सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो ।  बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि लाभांस रकम बुझिलिन बाँकी रहेका...

छिमेक लघुवित्तद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीबीच अग्रपंक्तिमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  संस्थाले यस महामारीबाट बच्नका लागि ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व कोषबाट उपलब्ध गराएको स्वास्थ्य सामग्री महानगरी ट्राफिक प्रहरी...

नेप्सेद्वारा यी चार लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य...

1663308665norvic-gif.gif

छिमेक लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको कुल २९ प्रतिशतले हुन आउने ४३ करोड ५० लाख रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित...