corporate development bank ltd

नेप्सेमा ३० लाख कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको । आज नेप्सेमा कम्पनीको ३० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । ...

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकको लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता अवितरित हकप्रद सेयर वैशाख २ गते बाँडफाँड गरिएको हो ।  बैंकले आवेदन नपरेको सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत चैत १६ गतेदेखि १६ गतेसम्म लिलामीमा राखेको थियो...

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(फागुन १३ गते)अन्तिम दिन रहेको छ ।   बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यो हकप्रद निष्कासनका लागि गत पुस २६ गते एकदिनका लागि बुक क्लोज गरिएकाले ...

1663308665norvic-gif.gif

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्यायअनुसार बैंकको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहरुले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५...

हकप्रदका लागि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा निष्कासन गर्न लागिएको १५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ४५४.८० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ९८७...

आजसम्म कायम सेयरधनीहरु कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ ।  बैंकले हकप्रद निष्कासनका लागि भोलि(पुस २६ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।   बैंकले विद्यमान चुक्तापूँजी...

16454172591200x120.gif

कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद निष्कासन गर्ने, बुक क्लोज मिति कहिले ?

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आगामी माघ ७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदुनिष्कासनका लागि आगामी पुस २६ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ ।...

कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन विरगंजमा रहेको होटल भिस्वामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा...

कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोको वार्षिक साधारण सभा आज

काठमाण्डौ । आज कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  कर्पोरेट डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारण सभा विरगंजमा रहेको बैंकको कन्द्रिय कार्यालयमा आयोजना हुँदैछ । बैंकको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकको बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको थियो ।  उक्त...

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार २५ गते शुक्रबारका दिन विरगंजमा रहेको बैंकको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय...

कर्पाेरेट डेभलेपमेन्ट बैंकको साधारणसभा असोज २९ गते, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । कर्पाेरेट डेभलेपमेन्ट बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा यहि असोज २९ गते गर्ने भएको छ।  बैंकको सन्चालक समितिको बुधबार बसेको बैठकले उक्त साभारणसभा पर्सा जिल्लाको विरगन्जमा अवस्थित बैंकको प्रधान कार्यालयमा गर्ने निर्णय गरेको हो।  सभामा कर्पाेरेट डेभलपमेन्ट बैंक र अन्य बैंक वा वित्तीय संस्थाहरु एक आपसमा...